प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना: कास्की

२०८१-०२-०२

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा ६ लेकसाईड स्थित आम्बोटमा ग १७ प ६६ नं.को स्कुटर चालकले नियन्त्रण गुमाई दुर्घटना हुदा स्कुटरमा पछाडी सवार १७ बिरौटा बस्ने बर्ष ३९ को कृष्ण अधिकारी घाईते भई उपचारको लागी गण्डकी मेडिकल कलेज पठाएको, मुखमा र बायाँ घुडाँमा चोट, अवस्था मध्यम, ४ जनाको टोली खटि गएको, स्कुटर व.प्र.का.बैदामको नियन्त्रणमा र स्कुटर चालक फरार, खोजतलास भई रहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०४-२०

जिल्ला तनहुँ म्याग्दे गा.पा.२ जामुने स्थित पृथ्बीराजमार्गमा दमौलीबाट थर्पु तर्फ आउदै गरेको ग १६ प ४५९६ नम्बरको स्कुटर चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. ४ दुलेगौंडा बस्ने वर्ष ३० को अमन पौडेल र निजको साथी ऐ.५ बस्ने बर्ष ३४ को नरजंग राना स्कुटर रोकी सर्भिस लेनमा बसीरहेको अबस्थामा थर्पुबाट खटिएको प्रहरी टोलिले शंकास्पद लागि चेकजाँच गर्ने क्रममा निज अमन पौडेलको साथबाट र स्कुटरको डिक्की भित्रबाट गरी प्रतिबन्धित लागुऔषध फेनारागन ११ एम्पुल, डाइजेपाम ११ एम्पुल, नुर्फिन ११ एम्पुल सहित दुबै जना मानिस र स्कुटर नियन्त्रणमा लिई थप अनुसन्धानको भइरहेको ।