कास्की: भ्यान र मो.सा.एकआपसमा ठक्कर खाँदा १ जना घाईते
२०७९-१२-२९
- A
- A-
- A+
पोखरा म.न.पा.-१०
औद्योगिक क्षेत्र स्थित भित्री सडकमा ग. १ च ८८७५ न. को भ्यान र ग. १२ प ३०८४ न.
को मो.सा. एक आपसमा ठक्कर खाँदा मो.सा.चालक जिल्ला नवलपरासी (पुर्ब) घर भई हाल
जिल्ला कास्की पोखरा म.न.पा.-९ नयाँबजार बस्ने वर्ष २० को श्रीकृष्ण चौधरी घाईते
भई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको । दुवै सवारी साधन र
भ्यान चालक प्रहरीको नियन्त्रणमा रहेको ।