कास्की: मो.सा.दुर्घटनामा ३ जना घाईते
२०७९-१२-०१
- A
- A-
- A+
पोखरा म.न.पा.
२६ सुन्दरीबजार स्थित ग. १५ प २८४९ नं.को मो.सा.ले पैदल यात्री जिल्ला कास्की पोखरा
म.न.पा.-२६ बुढिबजार बस्ने बर्ष १८ को शितल चोखाल क्षेत्री घाईते भई लेखनाथ सिटी
अस्पताल बुढिबजारमा उपचार भईरहेको । उक्त दुर्घटनामा मो.सा.चालक ऐ.ऐ.३१ शिशुवा
बस्ने बर्ष २२ को सन्जु नेपाली र मो.सा.पछाडि सवार ऐ.ऐ.२७ रिठ्ठेपानी बस्ने बर्ष
२२ को अमृत सुनार पनि घाईते भई सोहि अस्पतालमा उपचार भईरहेको । मो.सा.प्रहरीको
नियन्त्रणमा रहेको ।