सवारी दुर्घटना : कास्की
२०८३-०६-१९
- A
- A-
- A+
जिल्ला कास्की पोखरा म.न.पा. ८ सभागृहचोक स्थित ग.
प्र.०१-००१ प ८७६० नं. मोटरसाइकल र ग १० प १५१२ नं. को स्कुटर एकआपसमा ठक्कर खाँदा मोटरसाइकल
चालक जिल्ला कास्की पोखरा म.न.पा. १ बगर बस्ने बर्ष ३० को हरी थापा र स्कुटर पछाडी
सवार जिल्ला कास्की पोखरा म.न.पा. १३ मियापाटन बर्ष २८ को रसुद मिया घाईते भई
उपचारको लागि GMC अस्पताल लगेको, ठक्कर दिने स्कुटर फरार रहेको ।