बागलुङ: मो.सा.ले ठक्कर दिँदा वालक घाईते
२०७९-०४-३१
- A
- A-
- A+
गलकोट न.पा.३ हटिया
स्थित लु. ४१ प ८१ नं. को मो.सा.ले पैदल यात्री जि.बागलुङ गलकोट न.पा.३ हटिया
बस्ने बर्ष ८ को अमृत भण्डारीलाई ठक्कर दिँदा घाईते भई फेवासिटी अस्पताल पोखरामा
उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।