प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: सवारी दुर्घटना

२०७९-०४-०७

  • A
  • A-
  • A+
Share

तनहुँ व्यास नगरपालिका १ तालघरे स्थित पृथ्वीराजमार्गमा दमौलीबाट घाँसीकुवा तर्फ जाँदै गरेको ग४प २८२७ नं.को मो.सा.ले बाटो क्रस गर्ने क्रममा ऐ.बस्ने सुक माया गुरुङको छोरा वर्ष ६ को युवान गुरुङलाई ठक्कर दिँदा घाइते भई उपचारको लागि रत्नहरि अस्पताल दमौली ल्याइयकोमा सामान्य उपचार पश्चात मेट्रोसिटि अस्पताल रिफर गरिएको, अवस्था सामान्य, मो.सा. र चालक प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ : म्याग्दी
२०८३-०४-०८

मिति २०८३।०४।०८ गते भुल बहादुर तिलिजाको जाहेरीले कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला म्याग्दी रघुगंगा गा.पा.४ दग्नाम बस्ने वर्ष ४५ को गुन बहादुर पुर्जा पुर्पक्षको लागी जिल्ला कारागार म्याग्दीमा रहेकोमा तत्कालिन म्याग्दी आक्रमणमा कारागारबाट फरार भएकोमा सम्मानित जिल्ला अदालत म्याग्दीको फैसलाले २० बर्ष कैद सजाय तोकिई १९ वर्ष ७ महिना कैद सजाए भुक्तान गर्न बाँकी रहेको फरार प्रतिवादीलाई निजको वतन देखी ५ कि.मि. टाढा लेकमा रहेको गोठमा लुकेर बसिरहेको अवस्थामा जि.प्र.का.म्याग्दीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको ।