प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: सवारी दुर्घटना

२०७८-१२-१५

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ ब्यास नगरपालिका ७ सेरा स्थित दमौली दुईपिप्ले भित्री सड्क खण्डमा दमौलीबाट दुईपिप्ले तर्फ जादै गरेको ग२०प २१४३ नं.को स्कुटरले पैदलयात्री ऐ.बस्ने वर्ष ७० की बुद्धिमाया दरैलाई ठक्कर दिई घाइते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको, स्कुटर र स्कुटर चालक प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।