नवलपरासी (पूर्व): मो.सा.दुर्घटना हुँदा चालक घाईते
२०७८-०८-२८
- A
- A-
- A+
मंसिर २८, जिल्ला
नवलपरासी (पूर्व) मध्यविन्दु न.पा.१० स्थित भित्रि सडक खण्डमा ना. ३० प ३६६५ नं को
मो.सा.आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक ऐ.ऐ.१२ तमास्पुर बस्ने वर्ष
अं ३५ को प्रमोद कुमाल घाईते भई स्थानीय मेडिकल अरुणखोलामा उपचार भईरहेको ।
मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।