प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गोरखा: मो.सा.दुर्घटना हुँदा २ जना घाईते

२०७८-०८-२६

  • A
  • A-
  • A+
Share

मंसिर २६, जिल्ला गोरखा, गोरखा न.पा.११ एघारकिलो स्थित ग. १७ प ८५८७ नं.को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला धादिङ सुनौलो बजार न.पा.७ बस्ने वर्ष २१ को राजन सुनार र मो.सा.पछाडि सवार जिल्ला धादिङ बस्ने वर्ष १८ को गौतम बिश्वकर्मा घाईते भई चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
सवारी दुर्घटना: बागलुङ
२०८३-०१-३०

जिल्ला बागलुङ ढोरपाटन न.पा.५ लामडाँडा भित्री कच्ची सडक खण्डमा लामडाँडा देखि बुर्तिबाङ तर्फ आउदै गरेको ध१त ५७७ नं.को ट्याक्टर अनियन्त्रीत भई सडक देखि अ.११ फिट तल बस्ने चुणामणी बि.क.को ढुङ्गा माटोले बनेको टिनले छाएको १ तले कच्ची गोठ माथी खस्न गई दुर्घटना भएको ट्याक्टरमा सवार वर्ष १६ को शुसिल कुमार बि.क. घाईते अवस्थामा फेला पारी उपचारको लागि बुर्तिबाङ अस्पताल बागलुङ पठाएकोमा ऐ.०७:३० बजे सम्बन्धित चिकित्सकद्वारा मृत घोषणा गरेको, ट्याक्टर चालक फरार खोजतलास कार्य भई रहेको, ट्याक्टर साहु प्रहरी सम्पर्कमा रहेको, गोठमा आंसिक क्षती भएको, पशुचौपाय क्षती नभएको ।