प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरुवा बन्दुक फेला

२०८३-०३-१७

  • A
  • A-
  • A+
Share

मिति २०८३।०३।१७ गते अं.१५:४५ बजे जिल्ला पर्वत मोदी गा.पा.८ महके स्थित लेते खोला ठाडो पाखा सामुदायिक वनमा वेबारिसे अवस्थामा भरुवा बन्दुक जस्तो देखिने बस्तु रहेको भन्ने खबर प्राप्‍त हुनसाथ उक्त स्थानमा प्रहरी टोली खटि गई उक्त स्थानबाट नाल तथा काठ सहितको अवैध भरुवा बन्दुक थान ८ फेला परेको ।

सम्बन्धित समाचार