प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बर्षाको कारण घर क्षेती

२०८३-०३-१७

  • A
  • A-
  • A+
Share

मिति २०८३।०३।१६ गते राती परेको अबिरल बर्षको कारण जिल्ला तनहुँ बन्दिपुर गा.पा.२ तार्के बस्ने बर्ष ७५ को बेल बहादुर के.सी को १ तल्ले १ कोठे कच्ची घरको पश्चिम तर्फ र दक्षिण तर्फको भत्किएको,  मानविय चौपाय क्षेती नभएको घर आंशिक रुपमा क्षेती भऐको छ ।

सम्बन्धित समाचार