प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मानिस मृत्यु : पर्वत

२०८१-०२-२८

  • A
  • A-
  • A+
Share

जिल्ला पर्वत फलवेस न.पा.४ मुडिकुवा बस्ने बर्ष ५५ की रुपा नेपाली श्वास-प्रश्वासमा समस्या आई बिरामी भई जिल्ला अस्पतालमा पर्वतमा ल्याई सामान्य उपचर पश्चात patient को Request मा २३:५५ बजे डिस्चार्ज भएकोमा २८ गते आफ्नै घरमा बिहान ०८:३० बजे शैचालय गई फर्किने क्रममा अचानक ढली अचेत अवस्थामा निजको छोरा अशोक बोहोराले देखी उपचारको लागी ०९:४० बजे जिल्ला अस्पताल पर्वतमा ल्याई डाक्टरले चेकजाँच गर्ने क्रममा ०९:५० बजे मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।