प्रहरी कार्यालय
तनहुँ, बन्दिपुर गाउँपालिका-४ नयाँपुल स्थित पृथ्वी राजमार्गमा आबुखैरेनीबाट आउँदै गरेको ग ८ प ८३२९ नं.को मोटरसाईकल र बिपरित दिशाबाट जाँदै गरेको ग ३ च २६०५ नं.को कार एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक जिल्ला गोरखा गोरखा नगरपालिका- ८ बस्ने वर्ष ४१ को सानु काजी कुँवर घाईते भएको हुँदा उपचारको लागी लक्ष्मी सिटी अस्पताल डुम्रेमा उपचार भईरहेको, अवस्था मध्य, कार, कार …
म्याग्दी मंगला गाउँपालिका ५ अर्मन चाङ्गा स्थितमा अन्दाजी ५ रोपनी जग्गामा अफिम खेती लगाएको सूचनाको आधारमा प्रहरी टोलीले उक्त स्थानमा पुगी अबैध रुपमा अन्दाजी ५ रोपनी जग्गामा लगाईएको अफिम खेती नष्ट गरेको ।
कास्की, पोखरा महानगरपालिका ६ नारेश्वर स्थित लु ८६ प ९६५ नं.को स्कुटर र ग १० प १०९ नं. को मो.सा. एकआपसमा ठक्कर खाँदा निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागी मेट्रोसिटी अस्पताल पठाएको, उक्त स्थानमा प्रहरी टोली खटि गएको, दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको।निम्न:-१.स्कुटर चालक जिल्ला कास्की पोखरा महानगरपालिका-३२ लेखनाथ घर भई हाल ऐ.६ लेकसाईड बस्ने वर्ष …
कास्की, पोखरा महानगरपालिका-३० ताबाको मुखमा घर भई हाल ऐ.ढुङ्गेपाटन खुदी स्थित शम्भु सापकोटाको घरमा डेरा गरी बस्ने वर्ष ४० को रामचन्द्र बि.क. आँफु सुत्ने कोठाको काठको बलोमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त पश्चात उक्त स्थानमा प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
नवलपरासी (पूर्व), कावासोती नगरपालिका १६ चालिस किलो जंगल स्थित पूर्व पश्चिम राजमार्गमा खटिएको RSCC चेकिङ टोलीले चोरमाराबाट कावासोती तर्फ आउदै गरेको लु २ ख २१३४ नं.को बस चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला कास्की पोखरा महानगरपालिका १६ बस्ने वर्ष २७ को दिनेश बि.क.ले बोकेको खैरो कलरको झोलामा लुकाई छुपाई राखेको अवस्थामा नुर्फिन-७८ एम्पुल, डाइजापाम-७८ एम्पुल, फेनारागन-७८ एम्पुल गरी जम्मा-२३४ …
कास्की, पोखरा महानगरपालिका ३० पावरहाउस चोकमा खटिएको प्रहरीको चेकिङ्ग टोलीले भैरहवाबाट पोखरा तर्फ आउदै गरेको ग१ख९६५९ नं.को बसलाई चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला पर्वत कुश्मा नगरपालिका मिलनचोक बस्ने बर्ष १८ को दिप्सन सारू मगरलाई शंका लागी चेकजाँच गर्दा निजले पछाडी बोकेको कालो झोला भित्र लुकाई छिपाई ल्याएको फेनारगन-२५ एम्पुल, नुरफिन-२५ एम्पुल, डाईजेपाम-२५ एम्पुल गरी जम्मा ७५ एम्पुल लागूऔषध सहित …
कास्की, खटि गएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निम्न स्थान बस्ने निम्न मानिसहरुलाई निम्न लागूऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।निम्न:-१. पोखरा-२६ बहिरा स्कुल नजिकबाट पोखरा-१० रामबजार बस्ने बर्ष २७ को किशोर परियार,निजको साथबाट फेनरागन-१५ एम्पुल, डाईजेपाम-१५ एम्पुल, नुर्फिन-१५ एम्पुल जम्मा-४५ एम्पुल सहित निजले प्रयोग गर्ने ग१६प२२२६ नं.को स्कुटर, १ थान सामसुङ मोवाईल ।२. पोखरा-३१ लामास्वारबाट ऐ.बस्ने बर्ष …
नवलपरासी (पूर्व) विनयीत्रिबेणी गाउँपालिका २ दाउन्ने स्थितमा खटिएको चेकिङ टोलीले पश्चिमबाट पूर्व तर्फ आउदै गरेको लु २१ प ८३३७ नं.को मो.सा. चेकजाँच गर्ने क्रममा उक्त मो.सा.मा सवार निम्न स्थान बस्ने निम्न मानिसहरुको साथबाट निम्न परिमाणमा लागूऔषध फेला पारी निजहरुलाई समेत नियन्त्रणमा थप अनुसन्धान भईरहेको ।निम्न मानिस हरु:-१) मो.सा.चालक जिल्ला चितवन भरतपुर महानगरपालिका १३ बस्ने बर्ष ३२ को लक्ष्मण भट्ट२) मो.सा.पछाडी …