प्रहरी कार्यालय
नेपाली सेनाको श्री नेपाली सैनिक वार कलेज नगरकोटमा सञ्चालन भईरहेको सि.सं ६ कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुलाई प्रदेश अन्तर्गतको शान्ति सुरक्षा र सहकार्यको विषयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणको क्रममा आउनुभएका शिक्षार्थी अधिकृतहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक गंगा थापाले गण्डकी प्रदेशको समग्र भौगोलिक, अपराधिक, प्राकृतिक विपदको अवस्थाका साथै नेपाली …
तनहुँ ब्यास न.पा.५ सिर्दी स्थित पृथ्वि राजमार्गमा काठमाण्डौबाट पोखरा तर्फ जादै गरेको ग १ ख ९६३५ नं. को बस अनियन्त्रित भई सडकबाट दाँया ५० मिटर तल खसेको छ भन्ने खबर प्राप्त हुना साथ तत्काल प्रहरी टोली खटि गई घाईतेहरुलाई उद्धार गरि उपचारको लागि दमौली पठाएको ।
स्याङजा वालिङ न.पा.१ घर भई हाल भिरकोट न.पा.१ बयरघारी बजारमा डेरा गरी बस्ने वर्ष १९ को आशिष एसके आफ्नै कोठाको फलामको बलोमा प्लास्टिकको डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा रहेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
कास्की पोखरा म.न.पा.३१ बेगनास तालमा जिल्ला उदयपुर बस्ने बर्ष ३१ को अनुप भण्डारी उक्त तालको छेउको पानीमा घोप्टो परि मृत अबस्थामा छ भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
गोरखा बारपाक सुलिकोट गा.पा. ७ देउराली पुच्छर गाँउ बस्ने बर्ष ३७ को दिपक बरामले १ तले आफ्नै घरको आफु सुत्ने कोठाको ढोकामा कपडाकोको पासो लागाई झुण्डिएको अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
गोरखा पालुङटार न.पा.९ हात्तिगौडा स्थित बर्ष ५५ को डुम सरदार आफु सुतिरहेको ठाँउमा मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
वैशाख-२८, पोखरा ।सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ नेपाल प्रहरीले देशव्यापि रुपमा ट्राफिक सचेतना सप्ताह कार्यक्रम सञ्चालन गरीरहेको छ । विविध कार्यक्रमहरु सहित सञ्चालन गरीएको सप्ताहिक जनचेतनामुलक कार्यक्रममको गण्डकी प्रदेशमा भने आज तेस्रो दिन हो । आजको कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका ट्राफिक प्रहरीहरुले ट्राफिक नियम सम्बन्धी लघु सचेतना कार्यक्रम सञ्चालन गरी जनचेतना अभिवृद्दि गरेका छन । लघू सचेतना …
जिल्ला कास्की पोखरा म.न.पा.८ चालिसेचोक स्थित ग .१ ज ५३१६ नं. को ट्याक्सी र बा. ७२ प ३७९ नं.को मो.सा. एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मो.सा.पछाडि सवार जिल्ला कास्की पोखरा म.न.पा.१९ बस्ने वर्ष २८ को सरोज सुनार घाईते भई मेट्रोसिटी अस्पताल पोखरामा उपचार भईरहेको । दुबै सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेको । जिल्ला कास्की पोखरा म.न.पा.६ बुलौदी स्थित …