प्रहरी कार्यालय
अर्जुनचौपारी गा.पा.४ गौरी स्वारा बस्ने बर्ष २५ को सुमन गुरुङ घर नजिकै रहेको काब्रोको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
मध्यविन्दु न.पा.८ चौरङगी स्थित पूर्व पश्चिम राजमार्गमा RJ १४ GK ८५१३ नं. को ईन्डियन कन्टेनरले पैदल यात्री ऐ.ऐ.बस्ने वर्ष अं. १८ को सुदन सारु मगरलाई ठक्कर दिँदा घाईते भई मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको । कन्टेनर र चालक प्रहरीको नियन्त्रणमा ।
पोखरा म.न.पा.-२९ घोतघोते स्थित ग. २१ प८५०६ न. को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा चालक जि.तनहुँ शुक्लागण्डकी न.पा.२ दुलेगौंडा बस्ने वर्ष ३५ को पुर्ण बहादुर रिमाल घाइते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
पोखरा म.न.पा.१४ भोटेचौतारा स्थित ग. १ त २२६७ नं. को ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक जिल्ला कास्की मादी गा.पा.१० घाचोक घर भई हाल पोखरा-२६ बुढीबजार बस्ने वर्ष २३ को जिवन नेपाली र ट्याक्टरमा सवार जिल्ला कास्की पोखरा २६ बुढीबजार बस्ने वर्ष ११ को आर्यन नेपाली घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । ट्याक्टर घटनास्थलमा नै रहेको ।
पालुङटार न.पा.२ भण्डारी चौतारा बस्ने वर्ष ५२ को रुद्र बहादुर भण्डारीले आफ्नै घरको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.-२५ हेम्जा स्थित बा.प्र.२-०२३ प २१३७ न. को मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा. चालक जिल्ला बाग्लुङ ढोरपाटन न.पा. २ बस्ने वर्ष १९ को ज्ञानेन्द्र खत्री र मो.सा.पछाडि सवार ऐ.ऐ.बस्ने वर्ष २२ को विवेक खत्री घाईते भई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा ।
कावासोती न.पा.३ संगम चोक बस्ने वर्ष १५ को गणेश भुषालले आफ्नै कोठा भित्र फलामको हुकमा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
ब्यास न.पा.३ शान्तिनगर स्थित भित्री सडक खण्डमा ग. २२ प ३८३६ नं.को स्कुटरले पैदल यात्री ऐ.ऐ. बस्ने बर्ष ५५ को ऋषिराम श्रेष्ठलाई ठक्कर दिँदा घाइते भई मेट्रोसिटी अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
भानु न.पा.९ बाहिसजागर स्थित डुम्रे-बेशिसहर सडकखण्डमा लु. ८३ प ५२५४ नं.को मो.सा.ले पैदलयात्री ऐ.ऐ. बस्ने वर्ष ६४ को गुठे श्रेष्ठलाई ठक्कर दिँदा घाईते भई चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
भिमसेन थापा गा.पा. १ मसेल टारी बस्ने बर्ष ३९ को दिल बहादुर रम्तेल आफ्नै घरको काठको बलोमा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा. ६ बुलौदी स्थित ग. ९ प ९९ नं.को मो.सा.ले पैदल यात्री ऐ. ७ मासबार बस्ने बर्ष ३० कि लक्ष्मी पुर्जालाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदाँ घाईते भई मेट्रोसिटी अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
भानु न.पा.६ बरभञ्याङ मान्द्रे बस्ने बर्ष अ.४० को कृष्ण बहादुर बि.क. आफ्नै घरको काठको बलोमा तारको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
गैंडाकोट न.पा.५ अमरचोक स्थित बा.प्र.०३-००२ प ७०१३ नं.को मो.सा.आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जि.न.प.पूर्व गैंडाकोट न.पा.७ बस्ने वर्ष २६ को विश्वास सापकोटा र मो.सा.पछाडि सवार ऐ.ऐ. बस्ने वर्ष २९ को माधव गौतम घाईते भई नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा ।
पुतलिबजार न.पा.३ कालिमाटी बस्ने वर्ष २१ को निश्चल थापा आफ्नै घरको पंखाको सिलिङमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.१७ बिरौटा स्थित ग. १६ प ६३९० नं. को स्कुटरले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष ६ को संस्कार पराजुलीलाई ठक्कर दिँदा घाइते भई मणिपाल अस्पताल पोखरामा उपचार भईरहेको । स्कुटर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।