प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मानिस मृत्यु : न.प.(पूर्व)

२०८१-०१-१७

  • A
  • A-
  • A+
Share

जिल्ला न.प.(पूर्व) मध्यविन्दु न.पा.१२ बेलाहानी बस्ने बर्ष ६०।६५ को तुल बहादुर कुमाल आफ्नै २ तले जस्ताले छाएको कच्ची घरको माथिल्लो तलाको कोठामा काठको बलोमा प्लास्टिकको पासो लगाई झुण्डि मृत अवस्थामा रहेको साथै निजको श्रीमति बर्ष ५०।५५ की मिना कुमाल अर्को कोठाको विस्तारामा सुतिरहेकी मृत अवस्थामा टाउकोमा रगत जस्तो रातो तरल पदार्थ बगी जमेको अबस्थामा देखिएको, घरमा श्रीमान श्रीमती मात्र बस्ने भनि बुझीएको, प्रहरी द्वारा थप अनुसन्धान कार्य भइरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०४-२०

जिल्ला तनहुँ म्याग्दे गा.पा.२ जामुने स्थित पृथ्बीराजमार्गमा दमौलीबाट थर्पु तर्फ आउदै गरेको ग १६ प ४५९६ नम्बरको स्कुटर चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. ४ दुलेगौंडा बस्ने वर्ष ३० को अमन पौडेल र निजको साथी ऐ.५ बस्ने बर्ष ३४ को नरजंग राना स्कुटर रोकी सर्भिस लेनमा बसीरहेको अबस्थामा थर्पुबाट खटिएको प्रहरी टोलिले शंकास्पद लागि चेकजाँच गर्ने क्रममा निज अमन पौडेलको साथबाट र स्कुटरको डिक्की भित्रबाट गरी प्रतिबन्धित लागुऔषध फेनारागन ११ एम्पुल, डाइजेपाम ११ एम्पुल, नुर्फिन ११ एम्पुल सहित दुबै जना मानिस र स्कुटर नियन्त्रणमा लिई थप अनुसन्धानको भइरहेको ।