प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लेक लागि मृत्यु : मुस्ताङ

२०८०-१२-०४

  • A
  • A-
  • A+
Share

जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका १ बस्ने बर्ष ६५ कि गोमा देबी लुईटेल सहित ७४ जनाको टोली स्थित मनकामना बचत तथा ऋण सहकारी संस्था मार्फत मुक्तिनाथ दर्शन गर्न आएकी निज गोमा देबि लुईटेललाई जिल्ला मुस्ताङ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ स्थित झारकोट नजिकै पुग्ने क्रममा अचानक लेक लागि बिरामी भई उपचारको लागि जिल्ला अस्पताल जोमसोममा ल्याई चेकअप गराउदा सम्बन्धित डाक्टरले ०८:४० बजे मृत घोषणा गरेको, साथमा सोही सहकारी संस्थाको सदस्य देउकुमारी खत्री रहेको,निज मृतकको परिवारसंग पनि सम्पर्क भईसकेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।