प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मानिस अर्धचेत अवस्थामा फेला (कास्की)

२०८०-११-०६

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा म.न.पा.६ बैदाम फिस्टेलघाट स्थित फेवातालको किनारमा हाल नामथर वतन नखुलेको बर्ष ४५ को पुरुष व्यक्ति अर्धचेत अवस्थामा छ भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटि गई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएको, अवस्था मध्यम रहेको ।

सम्बन्धित समाचार