प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मानिस मृत्यु

२०८०-१०-२८

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की माछापुच्छ्रे गा.पा.६ साँदी स्थितमा हेम्जाबाट अस्थाम जाँदै गरेको ग १ ज ७७४१ नं. को जिपमा सवार बर्ष ५० को राजु रिजालले सामान झार्ने क्रममा अचानक छतबाट खस्न गई सामान्य घाईते भई उपचार नगरी डेरा (कोठा) मा गई बसेकोमा २८ गते ०८:०० बजे मृत्यु भएको छ भन्ने खबर प्राप्त हुनसाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार