कास्की: मो.सा.ले ठक्कर दिँदा १ जना घाईते
२०७९-१२-१६
- A
- A-
- A+
पोखरा म.न.पा.२२ राजचौतारा स्थित ग. ८ प ८५१० नं.को मो.सा.ले
पैदलयात्री ऐ.ऐ. बस्ने वर्ष ६८ को भोज बहादुर गुरुङलाई ठक्कर दिँदा घाईते भई फिस्टेल
अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको । मो.सा.चालक
घाईतेको उपचारमा संलग्न रहेको ।