पर्वत: स्कुटर दुर्घटना हुँदा चालक घाईते
२०७९-१२-१५
- A
- A-
- A+
कुश्मा न.पा.१ नयाँपुल स्थित ग. १६ प ४००३ नं.को स्कुटर आफै अनियन्त्रीत भई दुर्घटना
हुँदा स्कुटर चालक जिल्ला कास्की पोखरा म.न.पा.६ बस्ने वर्ष २५ को लेख बहादुर माझी
घाईते भई गण्डकी अस्पताल पोखरामा उपचार भईरहेको । स्कुटर प्रहरीको नियन्त्रणमा रहेको ।