प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): लडि घाईते

२०७९-११-२७

  • A
  • A-
  • A+
Share

गैडाकोट न.पा.१८ दमार स्थित महेश्वर खोलामा नुहाउन जाने क्रममा ढुङ्गामा चिप्लिई लड्न जाँदा जिल्ला धादिङ वेनिघाट रोराङ गा.पा.८ घर भई हाल जि.न.प.(पूर्व) गैंडाकोट न.पा.१८ संरक्षण निर्माण सेवामा काम गर्ने वर्ष २० को मिलन गुरुङ घाइते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८३-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा. ४ बेनीटार स्थित पृथ्वीराजमार्गमा मुग्लिङपुल जिप तनहुँबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको ग.प्र. ०१-००१ ख ०११४ नम्बरको हाईसमा सँगै आएका सवार जिल्ला काठमाण्डौं टोखा न.पा.- ५ धापसी बस्ने वर्ष ३० को सन्तोष खाती र बस्ने वर्ष २६ को सागर श्रेष्ठको झोला चेकजाँच गर्ने क्रममा सागर श्रेष्ठको पछाडि भर्ने झोलामा लुकाई छिकाई राखेको SPASPAIN - ३३ टयाप्लेट, PREGABALIN - २६ क्पासुल नियन्त्रित‌ औषधी सहित निजहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको ।