नवलपरासी (पूर्व): मो.सा.ले ठक्कर दिँदा वालक घाईते
२०७९-१०-१९
- A
- A-
- A+
बिनयी त्रिवेणी गा.पा.४ लुम्बिनी मेडिकल स्थित
भित्री सडकखण्डमा लु. १३ प ३६६४ नं. को मो.सा.ले ऐ.ऐ.बस्ने बिनु कुमालको छोरा वर्ष
४ को सुरिम कुमाललाई ठक्कर दिदाँ घाइते भई सप्तगण्डकी अस्पताल भरतपुर चितवनमा
उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।