गोरखा: मो.सा.ले ठक्कर दिँदा १ जना घाईते
२०७९-०९-१२
- A
- A-
- A+
पालुङटर न.पा.१ मसानेठाँटी स्थित बा.
८४ प ३४४० नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ.बस्ने वर्ष ५९ को सोमन सिंहलाई ठक्कर दिँदा
घाईते भई नयाँ मेडिकल कलेज चितवनमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई
आवश्यक अनुसन्धान भईरहेको ।