कास्की: मो.सा.दुर्घटना हुँदा २ जना घाईते
२०७९-०७-२३
- A
- A-
- A+
पोखरा म.न.पा.-२५
हेम्जा स्थित बा.प्र.२-०२३ प २१३७ न. को मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुँदा
मो.सा. चालक जिल्ला बाग्लुङ ढोरपाटन न.पा. २ बस्ने वर्ष १९ को ज्ञानेन्द्र खत्री र
मो.सा.पछाडि सवार ऐ.ऐ.बस्ने वर्ष २२ को विवेक खत्री घाईते भई पश्चिमाञ्चल
क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा ।