तनहुँ: मो.सा.ले ठक्कर दिँदा वालक घाईते
२०७९-०४-२७
- A
- A-
- A+
आँबुखैरेनी गा.पा.३
गाउँपालिका चोक स्थित पृथ्वी राजमार्गमा ग. २० प ३६३९ नं.को मो.सा.ले पैदलयात्री
ऐ.ऐ.३ बस्ने वर्ष ४ को दिवन रानालाई ठक्कर दिँदा घाईते भई पुरानो मेडिकल कलेज
भरतपुरमा उपचार भईरहेको । मो.सा. र चालक प्रहरीको नियन्त्रणमा ।