नवलपरासी (पूर्व): करेन्ट लागि मृत्यु
२०७९-०२-३०
- A
- A-
- A+
हुप्सेकोट गा.पा.४ झ्यालबास स्थित खेतमा पानी लगाउने क्रममा ऐ.ऐ.३ बस्ने
वर्ष अं.६५ को कोश बहादुर मल्ल बिजुलीको पोलमा रहेको तारमा अचानक छुन जाँदा करेन्ट लागि निजको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि
गई आवश्यक अनुसन्धान भईरहेको ।