प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०७९-०२-२३

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका २५ हेम्जा स्थित पोखरा बाग्लुङ सडक खण्डमा नौडाँडाबाट पोखरा तर्फ आउदै गरेको ग१०प ७६६६ नं.को मो.सा.(तिब्र गतिमा) अनियन्त्रित भई सडकको बिचको डिभाईडरमा ठोकिन गई दुर्घटना हुँदा निम्न स्थान बस्ने निम्न व्यक्तिहरु घाईते भई उपचारको लागि मणिपाल अस्पताल पठाईएको, उक्त स्थानमा प्रहरी टोली खटि गई मो.सा. नियन्त्रणमा रहेको ।

निम्न:-

१. जिल्ला कास्की पोखरा २५ हेम्जा बस्ने वर्ष अन्दाजी ३५ को दिलिप कुँवर,अवस्था सिरीयस, उपचारमा आफन्त चिरिन्जिबि पौडेल (९८४६०४२४२४) रहेको ।

२.ऐ.बस्ने वर्ष अन्दाजी २७ को अक्षय राज कुँवर, अवस्था सिरीयस रहेकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको ।

सम्बन्धित समाचार
सवारी दुर्घटना: बागलुङ
२०८३-०१-३०

जिल्ला बागलुङ ढोरपाटन न.पा.५ लामडाँडा भित्री कच्ची सडक खण्डमा लामडाँडा देखि बुर्तिबाङ तर्फ आउदै गरेको ध१त ५७७ नं.को ट्याक्टर अनियन्त्रीत भई सडक देखि अ.११ फिट तल बस्ने चुणामणी बि.क.को ढुङ्गा माटोले बनेको टिनले छाएको १ तले कच्ची गोठ माथी खस्न गई दुर्घटना भएको ट्याक्टरमा सवार वर्ष १६ को शुसिल कुमार बि.क. घाईते अवस्थामा फेला पारी उपचारको लागि बुर्तिबाङ अस्पताल बागलुङ पठाएकोमा ऐ.०७:३० बजे सम्बन्धित चिकित्सकद्वारा मृत घोषणा गरेको, ट्याक्टर चालक फरार खोजतलास कार्य भई रहेको, ट्याक्टर साहु प्रहरी सम्पर्कमा रहेको, गोठमा आंसिक क्षती भएको, पशुचौपाय क्षती नभएको ।