प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न सामान सहित मानिस नियन्त्रणमा

२०७९-०२-१९

  • A
  • A-
  • A+
Share

बागलुङ, बडिगाड गाउँपालिका ३ हाडीखोलामा प्रहरीको चेकिङ टोलीले चेकजाच गर्ने क्रममा राजश्व नतिरेको, बिल नभएको निम्न ईलेक्ट्रोनिक सामानहरु लिई हिडिरहेको अवस्थामा निम्न मानिसहरु नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको ।

निम्न :-

१. जिल्ला स्याङजा वालिङ न.पा. १३ बस्ने वर्ष ३८ को जिबलाल गैह्रै

२. जिल्ला सर्लाही धनकौला गा.पा. ३ बस्ने चुनचुन मिश्र

निम्न सामानहरु :-

१. विभिन्न कम्पनिको मोबाईल सेट – ५३ थान

२. एयरफोन - ९५ थान

३. मोबाईलको ब्याक कभर ३ थान

४.विभिन्न कम्पनिको चार्जर ९१ पिस

५. पवार बैङक १ थान

६. डाटाकेबल १३२ पिस

७. डाटाकेबल oppo usb cable 120 cm को 6 प्याकेट ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८३-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा. ४ बेनीटार स्थित पृथ्वीराजमार्गमा मुग्लिङपुल जिप तनहुँबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको ग.प्र. ०१-००१ ख ०११४ नम्बरको हाईसमा सँगै आएका सवार जिल्ला काठमाण्डौं टोखा न.पा.- ५ धापसी बस्ने वर्ष ३० को सन्तोष खाती र बस्ने वर्ष २६ को सागर श्रेष्ठको झोला चेकजाँच गर्ने क्रममा सागर श्रेष्ठको पछाडि भर्ने झोलामा लुकाई छिकाई राखेको SPASPAIN - ३३ टयाप्लेट, PREGABALIN - २६ क्पासुल नियन्त्रित‌ औषधी सहित निजहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको ।