प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

युरिया मल बरामद

२०७९-०२-१५

  • A
  • A-
  • A+
Share

नवलपरासी (पूर्व), कावासोती नगरपालिका-१६ चालिस किलो जंगल स्थित राजमार्गमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटी गएको प्रहरीको RSCC चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा निम्न सवारी साधनहरुमा निम्न परिमाणमा बिना बिल भरपाईको युरिया मल फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।

निम्नः-

१.ना ७ ख ७६४८ नं.को बसमा-१२ बोरा ।

२.ना ५ ख ३०७४ नं.को बसमा-१३ बोरा ।

३.लु १ ख ९८०८ नं.को बसमा-१० बोरा ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८३-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा. ४ बेनीटार स्थित पृथ्वीराजमार्गमा मुग्लिङपुल जिप तनहुँबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको ग.प्र. ०१-००१ ख ०११४ नम्बरको हाईसमा सँगै आएका सवार जिल्ला काठमाण्डौं टोखा न.पा.- ५ धापसी बस्ने वर्ष ३० को सन्तोष खाती र बस्ने वर्ष २६ को सागर श्रेष्ठको झोला चेकजाँच गर्ने क्रममा सागर श्रेष्ठको पछाडि भर्ने झोलामा लुकाई छिकाई राखेको SPASPAIN - ३३ टयाप्लेट, PREGABALIN - २६ क्पासुल नियन्त्रित‌ औषधी सहित निजहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको ।