प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्याङ्जा: सवारी दुर्घटना

२०७८-१२-२१

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङ्जा वालिङ नगरपालिका १० शिवमन्दिर स्थित सिद्धार्थ राजमार्गमा रोकि राखेको ग १६ प २९४३ नं.को मो.सा लाई भकुण्डेबाट बायाटारीतर्फ आउदै गरेको लु २ च ३६१२ नं.को जिपले ठक्कर दिंदा मो.सा पछाडी सवार ऐ.पुतलीबजार नगरपालिका ३ बस्ने बर्ष ३१ को दिपक शर्मा घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाएको, अबस्था मध्यम, जिप चालक र दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
सवारी दुर्घटना: बागलुङ
२०८३-०१-३०

जिल्ला बागलुङ ढोरपाटन न.पा.५ लामडाँडा भित्री कच्ची सडक खण्डमा लामडाँडा देखि बुर्तिबाङ तर्फ आउदै गरेको ध१त ५७७ नं.को ट्याक्टर अनियन्त्रीत भई सडक देखि अ.११ फिट तल बस्ने चुणामणी बि.क.को ढुङ्गा माटोले बनेको टिनले छाएको १ तले कच्ची गोठ माथी खस्न गई दुर्घटना भएको ट्याक्टरमा सवार वर्ष १६ को शुसिल कुमार बि.क. घाईते अवस्थामा फेला पारी उपचारको लागि बुर्तिबाङ अस्पताल बागलुङ पठाएकोमा ऐ.०७:३० बजे सम्बन्धित चिकित्सकद्वारा मृत घोषणा गरेको, ट्याक्टर चालक फरार खोजतलास कार्य भई रहेको, ट्याक्टर साहु प्रहरी सम्पर्कमा रहेको, गोठमा आंसिक क्षती भएको, पशुचौपाय क्षती नभएको ।