प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लमजुङ: ट्याक्टर दुर्घटना

२०७८-१२-०६

  • A
  • A-
  • A+
Share

जिल्ला लमजुङ क्व्होलासोथर गाउँपालिका ३ तोरीवारी स्थित मोडमा घलेगाउँबाट बेसिशहरतर्फ आउदै गरेको ग १ त ६४५३ नं. को. ट्याक्टर आफै अनियन्त्रित भई सडकमा पल्टन जाँदा निम्न मानिसहरु घाईते भई उपचारको लागि जिल्ला अस्पताल लमजुङ पठाईएको, ट्याक्टर घट्नास्थलमा रहेको, उक्त प्रहरी टोली खटि गएको ।

निम्न:-

१.चालक जिल्ला गोरखा आरुघाट गाउँपालिका १ मान्बु घर भई हाल जिल्ला लमजुङ क्व्होलासोथर गाउँपालिका ३ बस्ने बर्ष अन्दाजी ४५ को सन्त बहादुर गुरुङ, अवस्था सिरियस ।

२.ट्रयाक्टरमा काम गर्ने कामदार जिल्ला लमजुङ क्व्होलासोथर गाउँपालिका ३ मालिङ बस्ने बर्ष अन्दाजी ३२ को गम बहादुर बि. क., अबस्था मध्यम ।

सामान्य उपचार पश्चात दुवै घाईतेलाई थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाएको ।

सम्बन्धित समाचार
सवारी दुर्घटना : स्याङ्जा
२०८२-०६-०५

जिल्ला स्याङ्जा पुतलिबजार न.पा. ३ देवानचोक स्थित रहेको भीत्रि सडक खण्डमा बाडखोला बाट पुतलिखेत तर्फ जाँदै गरेको Gandaki AAA 9464 नं.को स्कुटर चालकले नियन्त्रण गुमाउन जाँदा रोड नजिकको घरको भित्तामा ठोकि रोडबाट ४ मिटर तल खस्दा चालक जिल्ला स्याङजा पुतलिबजार न.पा. ३ घेउडाँडा बस्ने बर्ष २३ को आकाश शाही र पछाडी सवार जिल्ला लमजुङ घर भई हाल पुतलिबजार न.पा.१ देविस्थान मामाघर बस्ने वर्ष २२ को युवराज गुरुङ घाइते भई उपचारको लागी प्रदेश अस्पताल स्याङ्जा पठाईएकोमा सामान्य उपचार पश्चात २२:५० बजे दुवै जानलाई JMC पोखरा रिफर भएको, स्कुटर प्रहरी नियन्त्रणमा रहेको ।