प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): ट्याक्टर दुर्घटना हुँदा १ जना घाईते

२०७८-११-१२

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी (पूर्व) बौद्वीकाली गा.पा.४ लुकुम स्थित भित्री सडकखण्डमा लु ४ त ८३०३ नं. को ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार ऐ.ऐ. बस्ने वर्ष ४६ को नौलासिंह फाल घाईते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको । ट्याक्टर चालक घाईतेको उपचारमा संलग्न रहेको । 

सम्बन्धित समाचार