प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): अटो दुर्घटना हुँदा २ जना घाईते

२०७८-१०-२६

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा.१३ बेल्डिहा स्थित पूर्व पश्चिम राजमार्गमा प्रदेश २-०३-००१ ह ३०५ नं. को अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा अटो चालक जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा.११ बस्ने वर्ष २९ को शिव महत्तो र अटोमा सवार जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा.१४ बस्ने वर्ष ६० को नरेश्वर आचार्य घाईते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । अटो घटनास्थलमा नै रहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८३-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा. ४ बेनीटार स्थित पृथ्वीराजमार्गमा मुग्लिङपुल जिप तनहुँबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको ग.प्र. ०१-००१ ख ०११४ नम्बरको हाईसमा सँगै आएका सवार जिल्ला काठमाण्डौं टोखा न.पा.- ५ धापसी बस्ने वर्ष ३० को सन्तोष खाती र बस्ने वर्ष २६ को सागर श्रेष्ठको झोला चेकजाँच गर्ने क्रममा सागर श्रेष्ठको पछाडि भर्ने झोलामा लुकाई छिकाई राखेको SPASPAIN - ३३ टयाप्लेट, PREGABALIN - २६ क्पासुल नियन्त्रित‌ औषधी सहित निजहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको ।