प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बागलुङः मो.सा.दुर्घटना हुँदा चालक घाईते

२०७८-०९-२४

  • A
  • A-
  • A+
Share

पौष २४, जिल्ला बागलुङ गलकोट न.पा.५ भैसेपुल स्थित ध. १ प ८४२ नं.को मो.सा.दुर्घटना हुँदा मो.सा.चालक जिल्ला बागलुङ गलकोट न.पा.५ बस्ने वर्ष २५ को मनोज लोहनी घाईते भई पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।

 

सम्बन्धित समाचार