बागलुङः मो.सा.दुर्घटना हुँदा चालक घाईते
२०७८-०९-२४
- A
- A-
- A+
पौष २४, जिल्ला बागलुङ गलकोट न.पा.५ भैसेपुल
स्थित ध. १ प ८४२ नं.को मो.सा.दुर्घटना हुँदा मो.सा.चालक जिल्ला बागलुङ गलकोट
न.पा.५ बस्ने वर्ष २५ को मनोज लोहनी घाईते भई पश्चिमाञ्चल सामुदायिक अस्पताल
पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।