प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): जिपलाई ट्याक्टरले ठक्कर दिँदा १ जना घाईते

२०७८-०८-०५

  • A
  • A-
  • A+
Share

मंसिर ५, जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा.३ भोङ्क्र फाँट स्थित भित्री सडक खण्डमा बाग्मति  प्रदेश०३-१ज००८७ नं को जिपलाई लु. ३ त ७२३७ नं.को ट्याक्टरले ठक्कर दिँदा जिपमा सवार जिल्ला नवलपरासी (पूर्व) बुलिङटार गा.पा.१ ढाँटबेशी बस्ने वर्ष २४ कि संगिता डिसुवामगर घाईते भई नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । दुवै सवारी चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार