प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: कारले मो.सा.लाई ठक्कर दिँदा २ जना घाईते

२०७८-०७-२२

  • A
  • A-
  • A+
Share

कार्तिक २२, जिल्ला कास्की पोखरा म.न.पा. १४ चाउथे खसीबजार चोकमा भारतिय नं. CG 60 G 8877 को कारले ग १३ प ६१३८ नं.को मो.सा.लाई ठक्कर दिदाँ मो.सा.चालक जिल्ला कास्की रुपा गा.पा. ७ बस्ने वर्ष १८ को कृष्ण गुरुङ र मो.सा.पछाडि सवार ऐ.ऐ.बस्ने वर्ष २१ कि अस्मिता श्रेष्ठ घाईते भई अन्नपुर्ण अस्पतालमा उपचार भईरहेको । कार चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।