प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : कास्की

२०८१-०८-११

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पो.म.न.पा.३ नदिपुर स्थित मियाँपाटनबाट नदिपुर तर्फ आउदै गरेको ग १० प ९८७७ नं.को स्कुटरले पैदल यात्री जिल्ला कास्की पो.म.न.पा.२४ कास्कीकोट बस्ने बर्ष ५५ की सन्त माया नेपालीलाई ठक्कर दिंदा घाईते भई उपचारको लागि फिस्टेल अस्पताल लगेको घाईतेको दुबै हात खुट्टा र टाउकोमा चोट लागेको स्कुटर र चालकलाई प्रहरीद्वारा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको । 

सम्बन्धित समाचार
सवारी दुर्घटना: बागलुङ
२०८३-०१-३०

जिल्ला बागलुङ ढोरपाटन न.पा.५ लामडाँडा भित्री कच्ची सडक खण्डमा लामडाँडा देखि बुर्तिबाङ तर्फ आउदै गरेको ध१त ५७७ नं.को ट्याक्टर अनियन्त्रीत भई सडक देखि अ.११ फिट तल बस्ने चुणामणी बि.क.को ढुङ्गा माटोले बनेको टिनले छाएको १ तले कच्ची गोठ माथी खस्न गई दुर्घटना भएको ट्याक्टरमा सवार वर्ष १६ को शुसिल कुमार बि.क. घाईते अवस्थामा फेला पारी उपचारको लागि बुर्तिबाङ अस्पताल बागलुङ पठाएकोमा ऐ.०७:३० बजे सम्बन्धित चिकित्सकद्वारा मृत घोषणा गरेको, ट्याक्टर चालक फरार खोजतलास कार्य भई रहेको, ट्याक्टर साहु प्रहरी सम्पर्कमा रहेको, गोठमा आंसिक क्षती भएको, पशुचौपाय क्षती नभएको ।