प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : तनहुँ

२०८१-०४-२८

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.४ दुलेगौडा पृथ्वीराजमार्गमा बेलचौताराबाट दुलेगौडा तर्फ जाँदै गरेको ग२०प १०१८ नं.को मोटरसाइकल चालकले नियन्त्रण गुमाई दुर्घटना हुन जाँदा मोटरसाइकल चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.५ बेलचौतारा बस्ने वर्ष ४३ को राजु बि.क.दायाँ खुट्टा र मुखमा चोट लागेको, मोटरसाइकल पछाडी सवार जिल्ला बारा निजगढ न.पा.५ स्थायी घर भई हाल वर्ष ३९ को लाल बहादुर रसाईलीको दुबै खुट्टामा र टाउकोमा चोट लागेको दुबैजनाको तनहुँ सेवा अस्पताल दुलेगौडामा सामान्य उपचार पश्चात थप उपचारको लागि मेट्रोसिटी अस्पताल पोखरा रिफर भएको गरिएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।