प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

झुण्डी मृत्यु : कास्की

२०८१-०२-२९

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा २६ पलटारी स्थित सिलिङ्गे सामुदायिक बनमा कटुसको रुखमा हाल नामथर, वतन, उमेर नखुलेको, अनुहारमा कालो रंगको मुकुन्डो लगाएको पुरुष व्यक्ति नाईलनको डोरीको पासो लगाई झुण्डीएको अवस्थामा रहेको छ भन्ने सूचना प्राप्त हुना साथ प्रहरी टोली खटि गई अनुसन्धान कार्य भई रहेको । 

सम्बन्धित समाचार