सवारी दुर्घटना: कास्की
२०८०-१२-०५
- A
- A-
- A+
जिल्ला कास्की पोखरा म.न.पा.५ शान्तिनगर चोक जिरोबाट हल्लनचोक जाँदै गरेको ग१ख ६१०१ नं.को बसको पछाडी भागमा सोही दिशाबाट आउँदै गरेको ग२१प ८३०५ नं.को स्कुटर ठोकिन जाँदा स्कुटरमा सवार निम्न २ जना घाईते भई उपचारको लागि मेट्रोसिटी अस्पताल पठाईएको, दुबै सवारी साधनको कागज पत्र र स्कुटर ट्राफिक प्रहरीको नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।