प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): बस र मो.सा.एकआपसमा ठक्कर खाँदा मो.सा.चालक घाईते

२०७९-१०-१८

  • A
  • A-
  • A+
Share

देवचुली न.पा २ दुम्कौलीचोक स्थित पूर्व पश्चिम राजमार्गमा लु. १ ख ८६४२ नं.को बस र प्र.३-०२-००२ प ७४८ नं.को मो.सा एक आपसमा ठक्कर खाँदा मो.सा. चालक जिल्ला गोरखा लाप्राक बस्ने वर्ष ३५ को केश बहादुर गुरुङ घाइते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । दुवै सवारी साधन र बस चालक प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार