प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: बलेरोले मो.सा.लाई ठक्कर दिँदा १ जना घाईते

२०७९-१०-११

  • A
  • A-
  • A+
Share

ऋषिङ गा.पा.८ घुम्ति स्थित ग. १ ब १०२८ नं.को मो.सा.लाई ग. ३ च ५७५२ नं.को बलेरो जिपले ठक्कर दिंदा मो.सा. पछाडि सवार ऐ.ऐ.बस्ने वर्ष ३० कि अनिता थापा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । बलेरो चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार