प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : न.प. (पूर्व)

२०८१-१२-०६

  • A
  • A-
  • A+
Share

जिल्ला न.प.(पूर्व) बिनयी त्रिबेणी गा.पा.२ बिश्वकर्मा मन्दिर नजिकै पूर्व पश्चिम राजमार्गमा हरियानाबाट काठमाण्डौ तर्फ जाँदै गरेको HR38AB 7413 नं.को भारतिय ट्रक र बिरगंजबाट भैरहवा तर्फ आउँदै गरेको लु१ख ६६८३ नं.को ट्याङकर एक आपसमा ठक्कर खान जाँदा भारतिय ट्रक चालक देश भारत उत्तर प्रदेश जिल्ला सितापुर थाना मोहउली बस्ने वर्ष ४३ को मनोज सिंह घाईते भई उपचारको लागि दुम्किबास स्वास्थ्य चौकी पठाईएको, वायाँ खुट्टामा चोट लागेको, दुबै सवारी साधन घटनास्थलमा नै रहेको, ट्याङकर चालक प्रहरी नियन्त्रमा रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।