प्रहरी कार्यालय
न.प.(पूर्व) कावासोती न.पा.१४ हर्वासी वस्ने वर्ष ४० को तिर्थ बहादुर खत्री आफ्नै घरको आफु सुत्ने कोठाको सिलिङ पंखामा प्लाष्टिकको डोरीको पासो लगाई मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
म्याग्दी बेनी न.पा.२ भकुण्डे स्थित वर्ष २४ को आशिष थापा खनियाको बोटमा प्लास्टिकको डोरीको पासो लगाई झुण्डी मृत्यु अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
नवलपरासी(पूर्व) गैंडाकोट न.पा.१६ अमरापुरी बस्ने बर्ष ७० को लाल बहादुर कडेंलआफ्नै घर अगाडि रहेको बासु खनालको रोपाई गरेको धान खेतको पानिमा घोप्टो परी मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला कास्की पोखरा म.न.पा.७ घारीपाटन बस्ने बर्ष ५० को गोबिन्द जलारी एकता टोल ७ स्थित श्री कृष्ण मन्दिर पछाडी रहेको सेती नदिको खोचबाट हराएको भनी स्थानिय गौतम तामाङ (९८१६१२२६८९) मार्फत सुचना प्राप्त हुनसाथ रेस्क्यु टोली सहित १० जनाको टोली र आफन्त भाईको छोरा अजुन जलारी समेत गई खोज तलास कार्य भईरहेको, हाल सम्म फेला नपरेको, निजले मानसिक रोगको औषधी सेवन गर्ने बुझिएको ।