प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

झुन्डी घाईते: तनहुँ

२०८०-१२-२६

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ घिरिङ गा.पा.१ पुट्रार बस्ने बुद्धि बहादुर कुमालको श्रीमती वर्ष अंदाजी २५ की प्रमिला कुमालले घरमा कोही नभएको अस्थामा आफु सुत्ने कोठाको दलिनमा सलको पासो लगाई झुण्डी रहेको अबस्थामा निजको ससुरा मान सिंह कुमालले देखी बुद्धि बहादुर कुमाल लाई बोलाई पासो फुकाई उपचारको लागि स्थानीय धुलीखेल अस्पताल ल्याएको भन्ने जानाकारी प्राप्त हुना साथ २ जनाको टोली खटी गएकोअबस्था सिरियसघरमा सासु,ससुरा,श्रीमान,२ वर्षको छोरा,८ महिनाको छोरी रहेकोथप उपचारको लागि भरतपुर रिफरथप अनुसन्धान भइरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।