प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना: लमजुङ

२०८०-१२-२३

  • A
  • A-
  • A+
Share

जिल्ला लमजुङ मर्स्याङ्दी गा.पा.६ डहरे स्थितमा सुपर न्यादी जल बिधुत आयोजनाको बा १७ च १४६५ नम्बरको जिप हाईड्रोपावरको कामदार पुर्‍याई फर्किने क्रममा बाटोबाट अं.२०० मिटर तल खस्न जाँदा जिप चालक जिल्ला दाङ घर भएको बर्ष अंदाजी ३७ को बिर सिंह परियारको घटनास्थलमानै मृत्यु भएको, जिप घटनास्थलमानै रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली २ जना कमाण्डमा र जि.प्र.का. लमजुङबाट प्र.नि. थानेश्वर चपाई को कमाण्डमा SOCO सहित ५ जनाको टोली खटि गएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।