प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भारतीय नागरिक मृत्यु : कास्की

२०८०-१२-०६

  • A
  • A-
  • A+
Share

भारत महाराष्ट्र मुम्बई घर भई १२।०३ गते पोखरा घुम्न आएका भारतिय नागरिक बर्ष ६९ को जयराम प्रलाद पञ्चाल सास फेर्न गाह्रो भई उपचारको लागी मेट्रोसिटी अस्पताल हुँदै २२.१० बजे मणिपाल अस्पताल ल्याएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा मृतक घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, साथमा निजको श्रीमति रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।