प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना: स्याङ्जा

२०८०-११-२७

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङ्जा वालिङ न.पा.९ तल्लो वालिङ स्थित भित्री सडक खण्डमा भुम्रेबाट वालिङमोड तर्फ जादै गरेको नम्बर नखुलेको कालो कलरको होण्डा साईन मोटरसाईकलले बस्ने बर्ष ५६ की हुम कुमारी आलेलाई ठक्कर दिदा घाईते भइ उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा ल्याईएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि ११:३५ बजे पोखरा रिफरदाहिने हात फ्याक्चरअवस्था मध्यमउपचारमा निजको छोरा भिसम आले संलग्न रहेको भन्ने प्राप्त हुनासाथ ५ जना टोली खटी गई उक्त मोटरसाईकल तथा चालकको खोजतलास कार्य भैरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।